झापा जिल्लामा हात्तीको कोरिडोर व्यवस्थापन” अन्तर्गत जिल्लाको जैविक मार्ग (मागुरमाडी-चारआली-चन्द्रगढी-जलथल वन खण्ड जोड्ने देउनिया खोला) मा वृक्षारोपण कार्यक्रम संचालनको लागि निवेदन/प्रस्ताव आह्वान सम्वन्धी प्रथम पटक प्रकाशित सूचना