दमक सब-डिभिजन वन कार्यालय

यो वन कार्यालय झापा जिल्लाको पश्चिमी क्षेत्र दमकको बेलडाँगीमा अबश्थित छ । यस कार्यालयले झापा जिल्लाको दमक न.पा., शिवसताक्षी न.पा., कमल गा.पा., गौरीगन्ज गा.पा.,गौरादह न.पा. क्षेत्रमा काम गर्दछ ।

क्र.सं. कर्मचारीको नाम थर पद सम्पर्क नं. कैफियत
श्री एकराज दाहाल वन अधिकृत (कार्यालय प्रमुख) 9852678858
श्री रूकमिला भण्डारी सहायक वन अधिकृत 9842109549
श्री चुडामणी प्रसाइँ वन रक्षक
श्री बिरेन्द्र पौडेल वन रक्षक
श्री दुर्गा प्रसाद गुरागाइ वन रक्षक
श्री कुबेर प्रसाद न्यौपाने वन रक्षक
श्री भोजराज खतिवडा वन रक्षक